 
                                
                                        發佈於:2021年
                                    
 
                                    
                                        播放:0次
                                    
                                    
                                        時長:05:45
                                    
                                
                                                    歌詞
                                                    
                                                        
                                                     
                                                
                                                
                                                    lrc 歌詞
                                                    
                                                        
                                                     
                                                
                                                हुन्छ मलाई बिहान त्यो क्षण तिम्रो आँखा खुल्छ जसै उठ प्राण तिमी अब जाग न लौ (अनि जाग्छ जुरुक्क जगै...)२ सपना नबुन बिपनामा चाल बरु पाऊ पसिना छर लौ माटोमा रचना रच्दै जाऔ हर्तकर्ता तिमी यो जग को (अझ प्राण पनि तिमी नै...)२ सब साहस हो जति जे भो त्यो साहस तिम्रै स्वर्ग बनाउ या नर्क त्यो पनि हो तिम्रै गर जे गर लौ जागेर गर (हित होस् त्यसले सबकै...)२ हुन्छ मलाई बिहान त्यो क्षण तिम्रो आँखा खुल्छ जसै उठ प्राण तिमी अब जाग न लौ (अनि जाग्छ जुरुक्क जगै)२
 
                 
                             
         
     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    