Warning: file_put_contents(): Only 0 of 1612 bytes written, possibly out of free disk space in /www/wwwroot/lang.zz123.com/php/inc/FileCache.class.php on line 19
缓存设置失败! Neomin Choying lyric Neomin Choying lyrics download - Sina Vodjani Seed Music-zz123.com
posted on:2021 years
play:0 times
duration:05:45
play
pause
text
lrc text
हुन्छ मलाई बिहान त्यो क्षण
तिम्रो आँखा खुल्छ जसै
उठ प्राण तिमी अब जाग न लौ
(अनि जाग्छ जुरुक्क जगै...)२
सपना नबुन बिपनामा
चाल बरु पाऊ
पसिना छर लौ माटोमा
रचना रच्दै जाऔ
हर्तकर्ता तिमी यो जग को
(अझ प्राण पनि तिमी नै...)२
सब साहस हो जति जे भो
त्यो साहस तिम्रै
स्वर्ग बनाउ या नर्क
त्यो पनि हो तिम्रै
गर जे गर लौ
जागेर गर
(हित होस् त्यसले सबकै...)२
हुन्छ मलाई बिहान त्यो क्षण
तिम्रो आँखा खुल्छ जसै
उठ प्राण तिमी अब जाग न लौ
(अनि जाग्छ जुरुक्क जगै)२
delete playlist
删除歌圈
next play
add to new playlist
WeChat
QQ friends
QQ space
Facebook
Twitter
Add seed music to the home screen
中文简体 中文繁体 English 한국어
关闭